जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना
जग्गा रहेकाे स्थान,जग्गाकाे विवरण, जग्गाकाे किसिम, जग्गाकाे प्रकार, क्षेत्रफल, बाटाेकाे प्रकार अादिकाे बारेमा नापी कार्यालय तथा सम्बन्धित स्थानीय निकायबाट बुझी अनि सम्बन्धित पूर्जा मालपाेत कार्यालयमा रहेकाे श्रेस्तासग रुजु गरी मात्र जग्गाकाे काराेबार गर्नहुन सम्बन्धित सबैमा हार्दिक अनुराेध गरिन्छ ।
कार्यालय प्रमुख

यादव राज आचार्य
नायब सुब्बा (सूचना अधिकारी)

मकर बहादुर तामाङ्ग
एक्सटेनसन:
मोवाईल नं.: 9842409075
ईमेल: tamangmakar43@gmail.com
नायब सुब्बा

केदार नाथ बास्तोला
समाचार
- पूरा पढ्नुहोस्
- सूचनाको हक सम्बन्धी ऐन र नियमावली बमोजिम सार्वजनिक गरिएको विवरण पूरा पढ्नुहोस्
- रेडियो नेपाल बाट भूमि प्रशासनमा प्रविधि र सुशासन कार्यक्रम प्रसारण सम्बन्धमा पूरा पढ्नुहोस्
- नेपाल टेलिभिजनबाट भूमि व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रशारण सम्बन्धमा पूरा पढ्नुहोस्
- लिखत र निवेदनको फारमको ढाँचा पूरा पढ्नुहोस्
- जग्गा किन्न खाेज्ने व्यक्तिहरुलाई सूचना पूरा पढ्नुहोस्